दफा १३
वार्षिक तलब बृद्धि
 प्रत्येक श्रमजीवी पत्रकारले एक वर्षको सेवा पूरा गरेपछि तोकिए बमोजिम एउटा तलब बृद्धि पाउनेछ ।